प्यालेष्टाइनकाे गाजा क्षेत्रमा अाक्रमण गरी ७ जनाकाे मृत्यु

प्यालेष्टाइनकाे गाजा क्षेत्रमा अाक्रमण गरी ७ जनाकाे मृत्यु

  • सोमवार, कार्तिक २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी, २६ कार्तिक । जरायलकाे सेनाले प्यालेष्टाइनकाे गाजा क्षेत्रमा अाक्रमण गरी ७ जना प्यालेष्टाइनी नागरिककाे हत्या गरेकाे छ । उक्त अाक्रमण हमास कमाण्डरलाइ लक्षीत गरी गरिएकाे बताइएकाे छ । तर अाक्रमणमा परी मृत्यु भएकाहरू भने सर्वसाधारणा नागरीक रहेकेा अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

इजरायलकाे सेनाले सर्वसाधारणा चडेकाे गाडिमाथि अाक्रमण गरेकाे हमासले जनाएकाे छ । दशकाै देखिकाे तनाब ग्रस्त उक्त क्षेत्रमा हजाराै प्यालेष्टाइनी नागरिकले इजरायलकाे अाक्रमणाबाट ज्यान गुमाइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ