साउदी अरेबियाले बनाउदैछ परमाणु रियाक्टर

साउदी अरेबियाले बनाउदैछ परमाणु रियाक्टर

  • मङ्लबार, कार्तिक २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

रियाद, कात्तिक २० । साउदी अरेबियाका युवराज मोहम्मद बिल सलमानले परमाणु रियाक्टर बनाउने योजनाको घोषणा गरेका छन् ।

साउदी युवराज मोहम्मदले परमाणु रियाक्टर बनाउने योजनाको आधारसमेत प्रस्तुत गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । तर यो रियाक्टर कस्तो हुने भन्ने खुलाइएको छैन ।

परमाणु रियाक्टर बनाउनुको मुख्य उद्देश्य अनुसन्धान र विकासलाई तिव्रता दिनु रहेको बताइएको छ । साउदी अरबले आगामी दुई दशकभित्र १६ वटा परमाणु रियाक्टर बनाउने योजना बनाएको हो । यसका लागि लगभग ८० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको साउदी अरबले आफ्ना आवश्यकता तेल र प्राकृतिक ग्यासबाटै धान्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ