स्टेफेन हकिंग्सको ह्वीलचेयर लिलाम हुने !

स्टेफेन हकिंग्सको ह्वीलचेयर लिलाम हुने !

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

विश्वका महान वैज्ञानिक स्टेफेन हकिग्सले जीवनभर प्रयोग गरेको ह्वील चेयर लिलाम गरिने भएको छ । साथै उनको शोध पत्र र अन्य महत्वपूर्ण बस्तुहरु पनि लिलाम गरिने जनाईएको छ ।
सोमबार हकिग्सको २२ चीज अनलाईन विक्रीको घोषणा गरिएको थियो । जस मध्य ब्रम्हान्डको उत्पति बारेको थेसिस, शोध पत्र र पुरस्कारहरु रहेका छन् ।
२२ वर्षको उमेर देखि नै मोटर न्युरोन नामक विरामीका कारण ह्वीलचेयरमा बसेका हकिग्सको ७६ वर्षको उमेरमा निधन भएको थियो ।
अन्तरीक्षमा ब्लाक होल भएको उनको सोध ससारमा सबै भन्दा बढी अनुसन्धान र चर्चाको विषय बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी