उत्तर र दक्षिण कोरीया सिमा क्षेत्रमा हतियार हटाउन सहमत भएका छन् । दुवै कोरीयाली सेना तैनाथ रहने पानमुनजोम बाट हतियार र सेना फिर्ता गर्न दुवै देशका अधिकारी सहमत भएका छन् ।
पानजुनमोनमा बिच्छ्याईएका ८ लाख भन्दा बढी माईनहरु हटाउन दुवै पक्षले शुरु गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline