एजेन्सी
रुसले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार सम्बन्धि सन्धि तोड्ने चेतावनी दिईरहेका बेला यदी त्यसो हुन गए मस्को र वासिग्टनबीच हतियारको होड चल्ने र यसले विस्वलाई खतरातर्फ लैजाने चेतावनी दिएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले १९८७ को आईएनएफ सम्झौताबाट अमेरीका बाहिरिए रुस पनि सन्तुलनका लागि नयाँ कदम चाल्न बाध्य हुने बताएका छन् ।
अमेरीकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टोनले रुसको भ्रमण गर्नु अघि रुसले यो प्रतिकृया जनाएको हो ।
बोल्टोनले दुई दिने भ्रमणको क्रममा बोल्टोनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसगँ पनि भेटवार्ता गर्ने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline