पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारत नियन्त्रित कास्मीरमा निर्दोष जनता मार्ने चक्र फेरी शुरु भएको भन्दै भत्र्सना गर्नु भएको छ ।
प्रधानमन्त्री खानले ट्वीटर मार्फत भारतले कास्मीरी जनताको चाहना अनुसार र राष्ट्रसंघीय सुरक्षा परिषद्को माध्यमबाट वार्ताबाट समाधान गर्न तयार रहनु पर्ने पनि बताउनु भएको छ ।
प्रधानमन्त्री खानको उक्त रेस्पोन्सको स्वागत गर्दै कास्मीरी नेता र कार्यकर्ताहरुले थप कदम चाल्न पाकिस्तान समक्ष आग्रह गरेका छन् ।
कास्मीरी जनताको प्राय सबै नागरिकहरु भारतबाट मुक्त हुने प्रयासमा संघर्ष गरीरहेका छन् । र उनीहरुलाइ आतकवादीको नाममा भारतीय सुरक्षाफौजले हत्या गर्दै आएको छ ।
हिजो मात्रै तीन जना हतियार धारी र ६ जना सर्वसाधारणको हत्या भएको विरोधमा त्याहा विरोध जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline