ताइवानमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु, १७० जना घाइते

ताइवानमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु, १७० जना घाइते

  • सोमवार, कार्तिक ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

एजेन्सी, ५ कार्तिक ।

ताइवानको उत्तर पूर्वी क्षेत्रमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
ताइपेबाट टाइटंग जाँदै गरेको यीलान काउन्टीमा रेल दुर्घटना हुँदा अन्य १ सय ७० भन्दा बढी घाइते भएका छन् । ८ डिब्बा रहेको सो रेलमा ३ सय ६६ जना यात्रु सवार थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ताइवानको रेल सञ्जाल अत्यन्त ठूलो मानिन्छ जसमा हरेक दिन ५ लाख भन्दा बढी रेल सञ्चालन हुने गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ