ताइवानको यीलानमा यात्रुवाहक रेल लिकबाट उछिट्टिंदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १२६ जना घाईते भएका छन् ।
ताइवानको मुख्य समाचार एजेन्सीले अझै ३० जना यात्रु रेलभित्र च्यापिएको जनाएको छ । ३१० जना यात्रु सवार दू्रत गतिको उक्त रेल ताइपेईबाट पूर्वी तटीय शहर ताइटुङ जाँदै थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline