रुससगँको परमाणु सम्झौता तोड्ने अमेरीकाको चेतावनी

रुससगँको परमाणु सम्झौता तोड्ने अमेरीकाको चेतावनी

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससगँको ईन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट अलग्गीने चेतावनी दिएका छन् ।
शनिबार नाभादामा बोल्दै ट्रम्पले १९८७ मा भएको यो सन्धिको रुसले उलंघन गरीरहेको दावी गर्दे यस्तो घोषणा गरेका हुन् ।
पुर्व सोभियत संघ र अमेरीकाबीच परमाणु हतियारको होड रोक्न यस्तो सहमति भएको थियो ।
अमेरीकी राष्ट्रिय सुरक्षा सल्लाहकार रुस भ्रमणमा गएको र यो भ्रमणमा उनले यो विषयमा जानकारी गराउने पनि ट्रम्पले बताए ।
यो सन्धिबाट अलग्गिए पछि अमेरीकाले थप परमाणु हतियारको परीक्षण गर्न सक्ने छ ।
यता रुसबाट सुखोई ४०० मिसाईल सिस्टम खरीद सम्झौता गरेको भारतमाथि अमेरीकाले आफ्नो लडाकु विमान पनि किन्न दवाव दिएको छ ।
अधिकारीहरुले अमेरीकासगँ पनि हतियार खरीद गरे प्रतिवन्ध नलाग्ने अन्यथा भारतलाई ेृपनि प्रतिवन्ध लगाउने धम्की दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ