युक्रेनको सक्रियतामा नेटोले रुसको सिमानामा रहेको एजोभ सागरमा गर्न लागेको सैन्य अभ्यास गर्ने तयारी गरेको भन्दै रुसले आपत्ति जनाएको छ ।
रुसी विदेश मन्त्री सरगेई लेभरोभले रुसको अनुमति विना एजोभमा कसैले पनि सैन्य अभ्यास गर्न नसक्ने भन्दै सो क्षेत्रमा रुसले त्यस्ता गतिविधिका लागि अनुमति दिन नसक्ने स्पष्ट पारेका छन् ।
युक्रेनको सक्रियतामा रुसी सिमानामा पश्चिमाहरुको सैन्य गतिविधि बढीरहेको भन्दै रुसले बललाई नजिकबाट नियालिरहेको र सतर्कतापुर्वक गतिविधिको निगरानी गरेको उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline