अफ्गानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
संसदीय निर्वाचन भईरहेको र निर्वाचन सकिनै लाग्दा उत्तरी काबुलमा उक्त हमला भएको हो । बम बोकेर आएको एक व्यक्तिले आफैलाई उडाएका थिए ।
हमलामा १० जना सर्वसाधारण र ५ जना प्रहरीको मृत्यु भएको छ ।
केही दिन अघि मात्रै कान्धारमा प्रहरी प्रमुख सहित मारिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline