पत्रकार खसोग्गी दुतावास भित्र मारिएको साउदीद्धारा स्वीकार

पत्रकार खसोग्गी दुतावास भित्र मारिएको साउदीद्धारा स्वीकार

  • शनिबार, कार्तिक ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

२ अक्टोबरमा साउदी दुतावासमा पसे पछि वेपत्ता भएका वासिग्टन पोष्टका लागि काम गर्ने साउदी अरबका पत्रकार जमाल खसोग्गीको दुतावास भित्रै मृत्यु भएके साउदीले स्वीकार गरेको छ ।
साउदीको सरकारी टेलिभिजनले उक्त हत्या स्वीकार गर्दै रिपोर्ट सार्वजनिक गरेको छ । साउदीको वाणिज्य दुतावासमा आपसी झगडा पछि उनको मृत्यु भएको स्वीकार गरिएको हो ।
यो सगै साउदीले ईन्टेलिजेन्स अफिसर, क्राउन प्रिन्सका सहयोगी सहित लाई बर्खास्त गरेको छ भने घटनामा संलग्नको आशकामा १८ जनालाई हिरासतमा लिएको छ ।
उनको शब कहाँ राखिएको छ भन्ने अझै पत्ता लागेको छैन । आफ्नी पुरानीश्रीमतिसगँ भेट भएको र पुनर्विवाहका लागि कागजपत्र मिलाउन दुतावास गएका बेला उनी मारिएका थिए ।
उनी साउदीका राजकुमारका आलोचक एवं स्वतन्त्र मिडियाका पक्षधर मानिन्थे । उनी एक वर्षदेखि अमेरीकामा रहदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ