यदी खागोसीको हत्यामा साउदीको हात रहेको पुष्टी भए गंभीर परिणाम भोग्नु पर्ने ट्रम्पको चेतावनी

यदी खागोसीको हत्यामा साउदीको हात रहेको पुष्टी भए गंभीर परिणाम भोग्नु पर्ने ट्रम्पको चेतावनी

  • शुक्रबार, कार्तिक २, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी । वासिग्टन पोष्टका लागि काम गर्ने साउदी अरबका पत्रकार खागोसीको टर्की स्थित कन्सुलेटमा हत्या भएको विषयमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदीको हात रहेको प्रमाणित भए गंभीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले खागोसी मारिएको आशका गर्दै टर्कीलाई सबै प्रमाण दिन आगैह गरेका छन् ।
साउदी र टर्कीको जाच प्रतिवेदनमो प्रतिक्षामा आफू रहेको भन्दै ट्रम्पले सो चेतावनी दिएका हुन् ।
२ अक्टोबरमा साउदी कन्सुलेटमा प्रवेश गरे पछि खागोसी वेपत्ता भएका थिए ।
साउदीका पुर्व राजनीतिज्ञको योजनामा उनको हत्या भएको आशका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ