अफ्गानिस्तानमा कान्धारको गर्भनर, सेना प्रमुख र ईन्टेलिजेन्स चीफको हत्या

अफ्गानिस्तानमा कान्धारको गर्भनर, सेना प्रमुख र ईन्टेलिजेन्स चीफको हत्या

  • बिहिबार, कार्तिक १, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

अफ्गानिस्तानको कान्धारका गर्भनर जलमानी बेसा, प्रान्तका सेना प्रमुख जनरल अब्दुल रजीक र स्थानीय इन्टेलिजेन्सका प्रमुखको आज हत्या भएको छ ।
गर्भनरको कार्यलयमा बैठक सकिए पछि उक्त हमला भएको थियो । २० अक्टोबरमा हुने चुनावको विषयमा सुरक्षा सम्बन्धि बैठक चलिरहेको थियो । बैठक सकिए लगत्तै गभर्नरका बडी गार्डले फायरीगं गरेका थिए ।
उक्त हमलामा परी अमेरीकी सैनिक कमाण्डर जनरल स्कट सहित अर्का एक घाईते भएका छन् ।
घटनाको तालेवान विद्रोहीले जिम्मेवारी लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ