फेसबुकका मालिक जुकरबर्गलाई नै अध्यक्षबाट हटाउने प्रस्ताव

फेसबुकका मालिक जुकरबर्गलाई नै अध्यक्षबाट हटाउने प्रस्ताव

  • बिहिबार, कार्तिक १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

फेसबुकका मुख्य मालिक मार्क जुकरबर्ग लाई अध्यक्ष पदबाट हटाउन अन्य शेयर सदस्यहरुले प्रस्ताव गरेका छन् ।
डाटा लिक र युजर्सको प्राईभेसीलाई ध्यानमा राखेर उनलाई हटाउन अन्य ४ शेयर होल्डरले प्रस्ताव गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगामी मे २०१९ मा हुने शेयर होल्डरहरुको साधारण सभामा यो प्रस्तावमा भोटिगं हुने जनाईएको छ । जुकरबर्गको फेसबुकमा ६० प्रतिशत शेयर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी