ईथियोपियाका प्रधानमन्त्री आवी अहमदले मन्त्रीपरिषद्को आधा सदस्य महिलालाई बनाएका छन् ।
महिला कम भ्रष्ट हुने र शान्ति र स्थीरता ल्याउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै रक्षा मन्त्री सहित १० जना महिलालाई मन्त्री बनाएका अहमदले मन्त्रीपरिषद्को संख्या समेत २८ बाट घटाएर २० वटा बनाएका छन् ।
यस अघि रुवाण्डाले पनि आधा महिलालाई मन्त्री बनाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline