भारतले अब एउटा सर्जिकल स्ट्राईक गरे पाकिस्तानले दश वटा स्ट्राईक गर्ने चेतावनी

भारतले अब एउटा सर्जिकल स्ट्राईक गरे पाकिस्तानले दश वटा स्ट्राईक गर्ने चेतावनी

  • आइतवार, अशोज २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

पाकिस्तानी सेनाले भारतले लगातार आफ्नो देशका विरुद्ध सर्जिकल स्ट्राईकको धम्की दिएको र यस्तो हर्कत जारी राखेर आफ्नो भुमिमा कुनै आक्रमण गरे त्यसको जवाफमा दश वटा हमला गर्ने चेतावनी दिएको छ ।
लण्डन भ्रमणमा रहेका पाकिस्तानी सेना प्रमुख वाजवाको उपस्थितिमा पत्रकार सम्मेलन गरी सेनाका प्रवत्ता आसिफ गफुरले पाकिस्तानी सेनाको क्षमतामाथि प्रश्न गर्ने ठाँउ नरहेको भन्दै भारतले एक आक्रमण गरे दश आक्रमण गरेर जवाफ दिने चेतावनी दिए ।
उनले ५० अर्ब डलरको चीन पाकिस्तान आर्थिक करिडोर पाकिस्तानी सेनाको सरक्षणमा बनिरहेको र यसले पाकिस्तानी अर्थव्यवस्था बलियो हुने पनि दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ