भारत र पाकिस्तानबीच कुटनीतिक एवं सैन्य तनाव बढीरहेका बेला पाकिस्तानी सेनाले १३ सय किलो मिटर सम्म परमाणु हतियार बोकेर मार हान्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।
गौरी नाम दिईएको यो क्षेप्यास्त्रले भारतको दिल्ली, लखनउ, कोलकता,भोपाल, जयपुर, चढीगढ, शिमला,बडोदरा सहित आधा भारतका शहरहरुमा मार हान्न सक्छ ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले यो क्षेत्रप्यास्त्रले पाकिस्तानी सेना थप बलियो भएको बताएका छन् ।
पाकिस्तानका स्ट्राटेजिक फोर्सेस कमाण्डका प्रमुख लेप्टिनेन्ट जनरल मुहम्मद हिलाल हुसैनले क्षेप्यास्त्र सफल भएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline