विरोधकाबीच हङकङ-चीन बुलेट ट्रेन सुरु

विरोधकाबीच हङकङ-चीन बुलेट ट्रेन सुरु

  • आइतवार, अशोज ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

एजेन्सी, असोज ७ ।स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच हङकङलाई चीनको मूख्य भूमिसँग जोड्ने बुलेट ट्रेन सुरु भएको छ ।

यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ ।

यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । तर विवादास्पद कुरा के छ भने यो रेलको स्टेशन र रेलभित्र पनि चिनियाँ अध्यागमन अधिकारी र सुरक्षाकर्मीहरुले जाँच गर्न सक्छन् ।

यसले चिनियाँ फौजदारी कानुनलाई पहिलो पटक विशेष प्रशासित क्षेत्र हङकङमा प्रवेश गराएको छ । यसले हङकङको स्वतन्त्रता र मिनी संविधान उल्लंघन गरेको आलोचकहरुले बताएका छन् ।

तर, सरकारले भने यो रेलसेवाले चीन र हङकङको व्यापार वाणिज्यलाई नयाँ उचाईमा पु¥याउने तर्क गर्दै आएका छन् । ()

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ