पाकिस्तानी सेनाले भारतीय सेनापति बिपिन रावतले दिएको धम्किको जवाफ दिदै जस्तोसुकै युद्धका लागी तयार रहेको चेतावनी दिएको छ । सेनाका प्रवक्ता जनरल आसिफ गफुरले सन्चार माध्यमसग कुरा गर्दै पाकिस्तान र पाकिस्तानी जनताको रछ्याका लागी जस्तोसुकै युद्ध गर्न सेना तयार रहेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline