प्रदेश नम्बर ३ को मन्त्रीपरिषद बैठक बस्दै

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद बैठक बस्दै

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २० चैत्र ।
प्रदेश ३ मन्त्रीपरिषद बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको प्रदेश सभाको सचिवालयले जनाएको छ ।

आजको बैठकमा स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विद्येयक माथि छलफल हुने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

गत चैत १ गते बसेको मन्त्रीपरिषद बैठकले विद्येयक स्वीकृत गरेर प्रदेशसभामा पेश गर्ने निर्णय गरेपनि ‘विवादित’ भएका कारण सरकारले प्रदेश सभा दर्ता गरेको थिएन ।

जिल्ला समन्वय समितिका सदस्य र कार्यपालिका सदस्यको तलव सुविधा नतोकिएको भन्दै विरोध भएपछि सरकारले परिमार्जन गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ