यस बिषयमा प्रष्ट पार्दै नेकपाका प्रवक्ता प्रकाण्डले उक्त समाचार भ्रामक र हावादारी भएको बताए । उनले यस्तो पितपत्रकारिताले जनभावनामाथि ठेश पुग्ने बताउदै यस्ता हावादारी , कपोलकल्पित र कुत्सित मनशायले समाचार नलेख्न आग्रह गरे । प्रवक्ता प्रकाण्डले यस्ता आधारहीन, भ्रामक र नियोजित समाचार नलेख्न सम्बधित अनलाइनलाई चेतावनी दिदै त्यस्ता भ्रामक समाचारको बिश्वास नगर्न आम जना समुदायलाई अपिल समेत गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline