कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि जारी

कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि जारी

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं,चैत्र ९ ।
नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा गत मंसीरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा हुने छ ।
आज पनि सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

यसअघि हिजोको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले पार्टी सभापति देउवाको चर्को आलोचना गरेका थिए ।

यही बैठकबाट संस्थापन पक्ष महासमितिको मिति तोक्ने तयारीमा छ । महासमितिको मुख्य एजेन्डा विधान संशोधन हुने कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ