राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला निर्वाचित

  • आइतवार, चैत्र ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं चैत्र ४ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी शशीकला दाहाल निर्वाचित हुनुभएको छ । संघीय संसद भवनमा आज बसेको बैठकले दाहाललाई बहुमतले विजयी भएको घोषणा गरेको हो ।

उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेपछि मतदान भएको हो । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल ४५ मत ल्याएर बिजयी हुनुभयो ।

कांग्रेसकी विन्दादेवी आले रानाको पक्षमा ११ मत परेको थियो ।

आलेले प्राप्त गरेको मत राष्ट्रिय सभाका सम्पुर्ण सदस्यको बहुमत नपुगेकाले दाहाल बिजयी हुनुभयो ।

राष्ट्रिय सभाको अर्काे बैठक चैत्र १३ गते १ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ