काठमाडाैं, २३ फागुन ।
एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने भएका छन् ।
एकीकृत पार्टीको केन्द्रमा ३ वटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ । दुई ठूला पार्टीको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय रहने भएको छ ।
एमाले र माओवादी केन्द्रले एकताको विषय टुंग्याउन प्रतिवेदन लेखनका लागि गठन गरेको कार्यदलमा ३०१ सदस्यीय केन्द्रीय सदस्य, ९९ जनाको पोलिटब्युरो र २३ सदस्यीय स्थायी समिति सदस्य रहने गरी छलफल चलेको छ । राजधानी दैनिकबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline