सरकारमा जाने फाेरमकाे निर्णय , वाम गठबन्धनसँग सहमतीमा हस्ताक्षर हुँदै

सरकारमा जाने फाेरमकाे निर्णय , वाम गठबन्धनसँग सहमतीमा हस्ताक्षर हुँदै

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं ,२२ फागुन ।

स‌घीय समाजवादी फोरम नेपाल वामगठबन्धनको सरकारमा जाने भएकाे छ ।

मंगलबार बिहान बसेको फोरमको बैठकले सरकारमा जाने निर्णय गरेको हो । फोरम र वामगठबन्धनबीच आजै सहमतिमा हस्ताक्षर हुने तयारी भएको छ ।

फोरमले प्रतिनिधि सभामा प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट जितेको छ । मन्त्रीको सख्यापछि टुङ्गो लाग्ने बताइएको छ । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ