मनहरी गाउँ पालिकामा जनसरकार तथा जन परिषद घोषणा

मनहरी गाउँ पालिकामा जनसरकार तथा जन परिषद घोषणा

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं ,२१ फागुन । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर अन्तर्गत मनहरी गाउँ पालिकाको जन प्रतिनिधिसभा र जन सरकार तथा जन परिषद घोषणा भएको छ।

नेकपा मनहरी गाउँ पालिकाद्वारा आयोजित सो सभाको अध्यक्षता सेक्रेटरी आयुशले गरेका थिए भने प्रमुख अतिथि मकवानपुर जिल्ला सेक्रेटरी अनुराग , बिशेष अतिथिमा मकवानपुर जिल्ला जनसरकार प्रमुख निर्दोस ,अखिल नेपाल महिला संघ क्रान्तिकारिका नारायणी ब्यूरो संयोजक रेखा ,गाउँ पालिका इन्चार्ज राज कुमार पाख्रीन , जनसरकार उप प्रमुख गिता कार्की लगायतका अथितिहरुको उपस्थिति थियो । सभालाई जिल्ला सदस्य गुणा सिंह रुम्बाले संचालन गरेका थिए ।

भेलाले २१ सदस्यीय जन प्रतिनिधि सभा र ७ सदस्यीय जनसरकार तथा जन परिषद घोषणा गरेको छ। नव गठित कार्य समितिको प्रमुखमा गुणा सिंह रुम्बा र उप प्रमुखमा केशर बस्नेत लगायतको २१ सदस्यीय जन प्रतिनिधि सभा र ७ सदस्यीय जनसरकार तथा जन परिषद घोषणा भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ