नेकपाका नेता पदम राई भोजपुरबाट रिहा

नेकपाका नेता पदम राई भोजपुरबाट रिहा

  • बुधबार, फाल्गुन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

भोजपुर , १५ फागुन ।
गत फागुन ६ मोरङको बिराटनगरबाट पक्राउ गरिएका नेकपाका पोलिटब्यूरो सदस्य पदम राई आज भोजपुरबाट रिहा हुनु भएको छ । हतियार तथा बिस्फोटक पदार्थ सम्बन्धी मुद्दामा आरोप लगाइ प्रहरीले मोरङबाट रिहा भए लगत्तै पक्राउ गरि हिजो भोजपुर लगेको थियो ।
नेता राई सँगै अर्का नेकपाका स्थानीय नेता उद्धव बस्नेत लाई पनि आजै रिहा गरेको छ ।
आज पौने पाँच बजे राई सहित बस्नेतलाई  रिहा गरेको सगरमाथा ब्युरो सदस्य चन्द्र बुढाथोकिले जानकारी दिनुभयो ।
स्थाइ समिति सदस्य हेमन्त ओलि हिजो रिहा भइ सक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ