यी हुन् अाज माअाेवादी केन्द्रबाट मन्त्री बन्नेहरू (सूचिसहित)

यी हुन् अाज माअाेवादी केन्द्रबाट मन्त्री बन्नेहरू (सूचिसहित)

  • सोमवार, फाल्गुन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, १४ फागुन ।

नेकपा माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने भएकाे छ । माअाेवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूची तयार पारेको छ ।

बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यस अघि उनी २०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए । त्यसबेला उत्पन्न प्रधान सेनापति प्रकरणपछि प्रचण्डले राजीनामा गरेका थिए ।

त्यसबोहक माओादीका तर्फबाट बादलबाहेक मन्त्रीको सूचीमा मात्रिका यादव, बर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत र पूर्वअर्थमन्त्री पुनलाई शक्तिशाली मन्त्रालय दिने तयारी रहेको माओवादी निकट उच्च स्रोतले बतायो । तर, कसलाई कुन मन्त्रालय दिइयो भन्ने खुलाइएको छैन । आज प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ