माधव नेपाल भन्छन्: ओली र प्रचण्डलाई सहअध्यक्ष बनाउनु पर्छ ,आलोपालो प्रधानमन्त्री बनाउन हुदैँन

माधव नेपाल भन्छन्: ओली र प्रचण्डलाई सहअध्यक्ष बनाउनु पर्छ ,आलोपालो प्रधानमन्त्री बनाउन हुदैँन

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

रौतहट, ७ फागुन ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ ।

पार्टी एकतापछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चा चलिरहँदा उहाँले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताउनुभयो ।

रौतहटको गौरस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताउनुभयो ।

नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए पनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।

नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ