भोलीको नेपाल बन्द आक्रामक हुने: आज साँझ देशभर मसाल जुलुस निकाल्ने नेकपाकाे तयारी

भोलीको नेपाल बन्द आक्रामक हुने: आज साँझ देशभर मसाल जुलुस निकाल्ने नेकपाकाे तयारी

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टीले आज साँझ देशभर मसाल जुलुस निकाल्ने तयारी गरेको छ । भोलि (मंगलबार) नेपाल बन्दको अाह्वान गरेको भोलिको बन्दमा साथ र सहयोग गर्न आम जनसमुदायलाई अपिल गर्दै देशभर मसाल जुलुस निकाल्ने तयारी गरेको हाे ।

नेकपाले भोलीको नेपाल बन्द आक्रामक हुने बताएको छ । नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको हो ।

अाइतबार राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पोलिट्ब्युरो सदस्य पदम राईसहित २ सय नेता-कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले भोलि नेपाल बन्द अाह्वान गरेको हो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ