माघ २५ ,काठमाडौँ / काठमाडाैं उपत्यका वरिपरि मनाेरम पर्वतमालामा विकासका सम्भावना र अावश्यकताः समृद्द नेपाल हाम्राे साझा उद्देश्य तथा अवधराना अनुरुप अभियानको बिहिबार स्वयम्भु चैत्य बाट ” नेपाल मण्डल पर्येतन महत्सव ” बेलुन उडाएर सुभारम्भ भएको छ ।
पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले अव देशलाई जनभावना अनुरुप विकास निर्माणको अभियानमा अगाडि बढाउउदै यस अभियानलाई सबैले संकल्प गर्दै एक्य बढ्द भएर यो अभियानलाइ सार्थक बनाउनुपर्ने बताउनुभएको छ ।
सामुहिक वेलुन र नेपालको झण्डा उडाएर थालिएको नेपाल मण्डल घोषणा सभामा नेपाल मण्डल पर्यटन नगरीका संयोजक कृष्ण के.सी.ले काठमाडौं उपत्यकाको चारैतिरका पाँच नगरीको प्रर्वद्धनार्थ एक एक अर्व विउ रकम छुटटाउन माग गर्नुभयो । यसका लागि अधिकार सम्पन्न वागमति संम्पन्न संरक्षण अभियानमा जस्तै रक्सी,चुरोट,सवारी चलाएर ,उद्योग,घरभाडा वापत वातावरण संरक्षणार्थ ०१ प््रतिशत कर उठाउनुपर्नेमा जोड दिनु भएको थियो ।
विश्वमा बिरलै पाइने अनुकुल हावापानी पाइने मध्यको उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको वातावरण बिनाश रोक्ने अन्तरिक तथा वाह्य पर्येतन पर्वर्धन तथा स्थानीय आर्थिक उन्नति गर्ने उदेश्यका साथ ”नेपाल मण्डल पर्येतन नगरी ” अभियानले माघ १५ गते काठमाडौँ बाट नेपाल मण्डल पर्यटन महाेत्सव सार्वजनिक समाराेहमाको थालिनी गर्दै
फागुनको पहिलो हप्ता – नागर्जुनमा संचार उत्सव
दोश्रो- हप्ता उपत्येका पर्वतमाला साइकल उत्सव तथा अध्यन उत्सव
तेश्रो- हप्ता ककनी होमस्टे उत्सव
चौथो- हप्ता फोटो प्रदसन
चैत पहिलो- हप्ता फुलचोकीमा साहित्यीक उत्सव
दोश्रो हप्ता- चर्द्रागिरीमा कला उत्सव
तेश्रो हप्ता- दहचोकमा सास्कृतिक उत्सव
चौथो हप्ता- शिवपुरी पर्व ,कटुवाल दह ,चोबार – सुन्दरीजल बागद्वार बागमती पर्व
बैशाख पहिलो हप्ता- पशुपति ,बौध्द ,तारेभिर शिवपुरी म्याराथुन दौड
दोश्रो हप्ता बैशाख- पुर्णिमा बुध्द जयन्तीको अवसरमा लुम्बिनी ,स्वयम्भु ,बौध्द ,नमोबुध्द ,शान्ति उत्सव
तेश्रो हप्ता- नगरकोट चिसापानी ,नगरकोट गोसाई कुण्ड उत्सव
अभियान संयोजक कृष्ण के सीले बताउनु भएको छ ।
अभियानले उपत्येकाका पाच सम्पदास्थललाई पाँच नगरीका रुपमा अगाडी ल्याएको छ ।
१] चन्द्रागिरि चम्पादेवी पर्येतन नगरी
२] फुलचोकी लाकुरी भञ्ज्याङ पर्येतन नगरी
३] नगरकोट जर्सिहापौवा पर्येतन नगरी
४] शिवपुरी ककनी पर्येतन नगरी
५] जामाचो नागर्जुन ,येङ्किदह पर्येतन नगरी रहेको छ ।

