काठमाडौं माघ ११ ।
सरकारको पछिल्ला निर्णयहरुमा असन्तुष्ट बनेको नेकपा एमालेले आकश्मिक बैठक आह्वान गरेको छ ।
पार्टी कार्यलयमा बस्ने बैठकले सरकारका पछिल्ला निर्णहरुका बारेमा नेताहरुसँग छलफल गरेर आधिकारीक धारणा सार्वजनिक गर्ने एमाले सचिव भीम आचार्यले जानकारी दिनुभयो ।
नेकपा एमालेले वर्तमान सरकारका गतिविधिबारे धारणा राख्न आज अपरान्ह पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले ६५ बर्ष पुगेकाले बृद्ध भत्ता पाउने र भूकम्पपीडितलाई एक लाख उपलब्ध गराउने निर्णय गरेको थियो ।
आचार्यका अनुसार वर्तमान सरकारको गतिविधि र समसमायिक विषयमा धारणा राख्न सम्मेलन आयोजना गर्न लागिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline