कांग्रेसले छान्यो राष्ट्रियसभाका १६ उम्मेदवार (नामावलीसहित)

कांग्रेसले छान्यो राष्ट्रियसभाका १६ उम्मेदवार (नामावलीसहित)

  • मङ्लबार, माघ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं , ९ माघ ।
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका १६ उम्मेदवार छनोट गरेको छ । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाउनु भएको छैन ।
शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चाररचार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यतर्फ टिकट पाउनु भएको छ ।
प्रत्येक प्रदेशमा ८–८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४–४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।
कांग्रेसले प्रदेश नम्वर ४ सररेन्द्रराज पाण्डे, बृन्दा राना मगर, जीतबहादुर नेपाली, प्रकाश पन्त, साथै प्रदेश नम्वर ५ बाट दुर्गाप्रसाद उपाध्याय, अनिता देवकोटा, मैकुलाल बाल्मीकि, लुटबहादुर खत्री, लाई चयन गरेको छ ।
यस्तै प्रदेश नम्वर ६ मा विष्णुबहादुर शाही, सूर्यदेवी मल्ल, सिताराम विके, गोपालप्रसाद शर्मा, त्यसैगरी प्रदेश नम्वर ७ मा
बद्री पाण्डे ,तारादेवी भट्ट, शेरी राम पार्की, छत्रराज जोशी, को नाम सिफारीस गरेको छ ।
प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन भने बाँकी रहेको कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ