फेरि जन्मियो नयाँ पार्टी, नेपाल कम्युनिष्ट.पार्टी.(जनविद्रोह ) गठन

फेरि जन्मियो नयाँ पार्टी, नेपाल कम्युनिष्ट.पार्टी.(जनविद्रोह ) गठन

  • सोमवार, माघ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ, १ माघ ।

नेपाल कम्युनिष्ट.पार्टी.(जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ ।
वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् । नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताउनुभयो । पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ