बर्षमान पार्टी एकताको विरुद्धमा ?

बर्षमान पार्टी एकताको विरुद्धमा ?

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

शुक्रबार एमाले र माओवादीको सयुक्त कार्यदलको बैठकले पूर्णता पाएन । कारण थियो वर्षमान पुन, सुरेन्द्र पाण्डे सहितकाको अनुपस्थिति ।
माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्यले वर्षमानले आफूलाई एकता भए पनि वा नभए पनि गृहमन्त्री चाहिने माग गरेको दावी गरेका छन् । उनी पहिलो कुरा पार्टी एकता नभए हुन्छ भन्नेमा छन् दोस्रो भएमा पनि गृहमन्त्रालय आफूले लिएर खाने कसरतमा लागेको दावी ती नेताको छ ।
प्रचण्ड पछिको सुप्रिम लिडर आफै बन्न सकिन्छ कि भन्ने संभावनाका कारण पनि वर्षमान एमालेमा मिसिनु हुन्न कि भन्ने सोचमारहेको दावी पनि गरिन्छ ।
उनले श्रीमति ओनसरीलाई सभामुख बनाउन सफल भएका थिए भने यस पटक पनि सभासद बनाउन सफल रहे । आफू रोल्पाबाट निर्वाचीत हुदा बहिनी शुसीलालाई ललितपुरबाट प्रदेशमा जीताएका छन् । उनले पार्टी भित्र परोक्ष वा अपरोक्ष रुपमा प्रचण्डमाथि वर्षौदेखि दवाव बनाउदै आएको चर्चा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ