राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं पुस २६ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक
काठमाडौंस् निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

आज आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो । माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको छ ।

उम्मेदवारी दर्ता माघ ७ गते हुनेछ भने माघ १५ गते उम्मेदवारलाई चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । आगामि माघ २४ मा मतदान हुने निर्वाचन आयोगको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ