नया शक्ति पार्टीका सयोजक बाबुराम भट्टराई, काग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका सयोजक रवीन्द्र मिश्र डा गोवीन्द केसीको पक्राउको विरोध गर्दै माईतीघर पुगेका छन् ।
त्याहा भएको कार्यक्रममा उनीहरुले सवोधन समेत गरेका छन् । उनीहरुले डा. गोविन्द केसीलाई अविलम्ब रिहाई गर्न माग समेत गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline