३ नं. प्रदेश राजधानी भक्तपुर हुँदैनः बिजुक्छे

३ नं. प्रदेश राजधानी भक्तपुर हुँदैनः बिजुक्छे

  • आइतवार, पुस २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

२३ पुस,भक्तपुर । सबैले अा-अाफ्नो ठाउँमा राजधानी हुनुपर्ने बतइरहेको बेला नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३ नं. प्रदेश राजधानी भक्तपुरमा राख्‍न नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ अौं स्थापना दिवसको अवसरमा अायोजित कार्यक्रममा बोल्दै भक्तपुर केन्द्रीय राजधानी नजिक भएका कारण भक्तपुर भन्दा बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए ।

बाम गठबन्धनभित्र राजनीतिक स्वार्थ अधिक देखिएको बताउँदै अध्यक्ष विजुक्छेले एमाले-माके गठबन्धलाई टुटाउन समेत बाह्‍य शक्ति लगिपरेको दाबी गरे ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष शुशिलबन्धु थापालाई स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ