रत्नपार्कमा गुडिरहेकाे माेटरसाइकलमा अागाे लाग्याे

रत्नपार्कमा गुडिरहेकाे माेटरसाइकलमा अागाे लाग्याे

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

२१ पुस,काठमाडौँ । शुक्रवार दिउँसाे  काठमाडौंको रत्नपार्कमा गुडिरहेकाे माेटरसाइकलमा अागाे लाग्याे । सबै सवारी साधानहरु ट्राफिक नियममा अा-अाफ्नो गन्तव्यतिर गुडिरहेका बेला अागाे लागेकाे हाे ।

गुडीरहेको मोटरसाइकलमा एक्कासी धुँवा अायो । देख्ने सबैले हल्ला गरेपनि चालकलाई भने कुनै ख्याल थिएन ।

मोटरसाइलकमा अागो दन्किन थालेपछि चालकले रोके । बा ८३ प ९२९८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एक्कासी आगो लागेको हो । दमकलको सहयोगमा अागो निभाइएको थियाे ।

गुडिरहेको मोटरसाइकलमा एक्कासी धुँवा उड्न थालेपछि चालक राजेन्द्र कँडेलले रोकेर हेर्दा एक्कासी आगो बल्न थालेको बताए । के कारणाले अागाे लाग्याे भन्ने नै थाहा नभएकाे उनकाे भनाइ छ । यसअिङ पनि राजधानीमै

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ