काग्रेस सहित ६ दलको समानुपातिक सूचीमा त्रुटि, सच्याउन तीन दिनको समय

काग्रेस सहित ६ दलको समानुपातिक सूचीमा त्रुटि, सच्याउन तीन दिनको समय

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, पुस १८ ।

निर्वाचन आयोगले ६ राजनीतिक दललाई प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित गर्न प्रस्तावित नामावली सच्याउन पत्राचार गरेको छ । आयोगले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० सिटको परिणाम पुस ७ गते घोषणा गरेको थियो ।

आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कानुनअनुसार सूची मिलाएर पठाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

ती दलले पठाएको नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको, महिलाको अनुपात नमिलाइएको जस्ता त्रुटिी देखिएको छ । आयोगले ती दललाई त्रुटि सच्याउन तीन दिनको समय दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ