अनेक अत्तो थापेर सत्तामा लिप्त शेरबहादुर देउवा, वामपन्थीको सरकार डाँडा पारि !

अनेक अत्तो थापेर सत्तामा लिप्त शेरबहादुर देउवा, वामपन्थीको सरकार डाँडा पारि !

  • सोमवार, पुस १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, पुस १७ ।पुसको ठण्डीले तापक्रम ओह्रालो लाग्दोछ भने नेपालको राजनीति भने राष्ट्रिय सभाको निर्वाचन पहिला कि नयाँ सकार पहिला भन्ने तात्तोतातो बहसले पारो चढ्दै गएको छ ।

बहुमतको अंहले गर्दा वामगठबन्धन र सत्ता छोड्नुपर्दाको पीडाले घाईते भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल राजनीतिक निकास पक्षमा टसमस भएको देखिंदैन ।

तत्काल समस्या सम्बोधन गर्नेगरी राष्ट्रिय दल बन्ने सौभाग्य पाएका पाँच दलबीच राजनीतिक निकासका लागि सर्वदलीय छलफलका लागि कसैबाट खासै पहल पनि भएको छैन ।

नयाँ सरकार गठनका लािग नेपाली कांग्रेसका सभापति तथा प्रधामन्त्री देउवाको लोभीपापी शैली र कांग्रेस निर्वाचनमा पराजित हुनुको पीडा हो भने अर्कोतिर गम्भीर दोष भने २०७२ को खोटो सविधान नै हो भन्ने निष्कर्ष बुद्धिजीवीहरुले निकालेका छन् ।, आजको साँघु साप्ताहिकमा यो खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ