फागुन यता नयाँ सरकार नबन्ने ठोकुवा

फागुन यता नयाँ सरकार नबन्ने ठोकुवा

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, १५ पुस ।

वाणिज्यमन्त्री मिन विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गर्नुभएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पार्नुभयो ।

वाम गठबन्धनले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसकेको भन्दै उहाँले प्रक्रियागत रुपमा जादाँ आउने फागुण यता नयाँ सरकार नबन्ने ठोकुवा गर्नुभयो ।

मन्त्री वीश्वकर्माले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पार्दै भन्नुभयो , हामि संविधानको पूर्ण कार्यान्वयन र समावेशी–समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्छौं।’

वर्तमान सरकारले आयु लम्ब्याउन खोज्यो भनेर बाहिर आएका टिप्पडीमा सत्यता नभएको पनि मन्त्री विश्वकर्माले स्पष्ठ पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ