नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन् : कर्ण

नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन् : कर्ण

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

१५ पुस, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्ने माओवादीका नेता प्रचण्डको हातमा रहेको बताउनु भइएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजपा नेता कर्णले वाम गठबन्धनमा अध्यक्ष र प्रधानमन्त्री को भन्ने प्रष्ट नदेखिएको बताउनु भयो ।
संविधान संशोधन र झुठा मुद्दा फिर्ताको पलह सुरु भए आफूहरु सरकारमा जान तयार रहेको उहाले वताउनु भयो ।
यद्यपि आफूहरुको प्राथमिकता सरकारभन्दा संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको उहाको भनाई थियो । सरकारले झुठा मुद्दा लगाएको भन्ने कुरा कैलालीबाट निर्वा्चित रेशम चौधरीले पुष्टि गसिसकेको उहाको दाबी छ ।
निर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गरेको भन्दै उहाले आपुहरुको आन्दोलन संसदबाट सुरु हुने र संसद बाहिरको आन्दोलन आफुहरुले नभएको वताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ