युद्धको नेतृत्व गर्नेलाई शान्तिको महत्व थाहा हुन्छ : प्रचण्ड

युद्धको नेतृत्व गर्नेलाई शान्तिको महत्व थाहा हुन्छ : प्रचण्ड

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

ललितपुर ,पुष १४ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेण्डा भएको बताउनु भएको छ ।

आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन अघि जनतामाझ गरेका प्रतिवद्धता पूरा गर्ने बताउनु भएको छ ।

उहाले आफुले जनताका बीचमा स्थिरताको र विकासको प्रतिवद्धता गरेको भन्दै त्यसलाई शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको वताउनु भयो ।

युद्धको नेतृत्व गरेको व्यतmीलाई नै शान्तिको महत्व थाहा हुने उहाको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ