चीनको सिचुवान प्रान्तमा पहिरो : एक सय भन्दा बढी बेपत्ता

चीनको सिचुवान प्रान्तमा पहिरो : एक सय भन्दा बढी बेपत्ता

  • शनिबार, असार १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी १० असार ।
चीनको सिचुवान प्रान्तको दक्षिण पश्चिम क्षेत्रमा पहिरोमा पुरिएर एक सय भन्दा बढी बेपत्ता भएका छन् । आज विहान गएको पहिरोका कारण ४० भन्दा बढी घर ध्वस्त भएको बीबीसीले जनाएको छ ।

जीन्मो गाउँ नजिकको पहाड खसेर गएको पहिरोमा गाउँका झण्डै ४० घर पुरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चीनीया सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पहिरोका कारण गाउँ नजिकै रहेको नदीको २ किलोमिटर भाग समेत पुरिएको छ । पहिरोमा पुरिएकाको उद्दार र खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी