खाडी समस्याबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबतर्फ

खाडी समस्याबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबतर्फ

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

पाकिस्तान, २९ जेठ । पछिल्ला केही दिन यता खाडी क्षेत्रका छ मुलुक र कतारवीच देखिएको कुटनैतिक सङ्कट समाधान गर्ने पहलस्वरुप पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ सोमबार साउदी अरबतर्फ लाग्नुभएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

भ्रमण दलमा प्रधानमन्त्री सरीफ, वित्तमन्त्री इशाक दर, विदेश मन्त्रालयका सल्लाहकार सर्ताज अजिज, सैनिक प्रमुख जनरल जावेद बाजवा लगायत उच्च अधिकारी रहेको पाकिस्तानले जनाएको छ ।

साउदी अरवमा रहँदा पाकिस्तानी प्रधानमन्त्री तथा भ्रमण दलका अन्य सदस्यले खाडी सहकार्य परिषद् सदस्यमा रहेका मुलुक र कतारवीच देखिएको कुटनैतिक सम्वन्धमा आएको सङ्कट, साउदी अरव र पाकिस्तानवीच पारस्परिक हित लगायतका द्विपक्षीय सम्वन्धका बिषयमा साउदी नेतृत्वसँग कुराकानी हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी