अफगानिस्तानमा एकै दिन २३ लडाकु मारिए

अफगानिस्तानमा एकै दिन २३ लडाकु मारिए

  • शनिबार, जेष्ठ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काबुल, २७ जेठ ।

अफगानिस्तानको सुरक्षा फौजले विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीका क्रममा एकै दिन २३ जनाको मृत्यु भएको छ ।

फर्याब, बाडाख्सान, कुन्दुज र हेल्मण्डलगायतका प्रदेशमा गरिएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको आज गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा कारबाहीका क्रममा अन्य नौ जना घाइते भएका छन् भने दुई जनालाई अफगान राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा फौजले पक्राउ गरेको छ ।

सुरक्षाकर्मीले घटनास्थलबाट ठुलो मात्रामा हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

उनीहरुले सरकारी सुरक्षा फौजतर्फ कुनै मानवीय क्षति भएको वा नभएको बारेमा केही बताएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी