तीन किशोरीले गरे युवकको बलात्कार

तीन किशोरीले गरे युवकको बलात्कार

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी । तीन जना महिलाले एक युवकको एक साता सम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।  दक्षिण अफ्रिकामा एक २३ वर्षे युवक तीनजना युवतीद्धारा बलात्कारको शिकार बनेका छन् ।

पीडित युवक पूर्वी प्रेटोरियास्थित नेल्मापियसका हुन् । डेली मेलका अनुसार आफ्नो गन्तब्यमा हिँडिरहेका युवकले रोकेको ट्याक्सीमा पहिले नै तीनजना युवती बसिरहेका थिए । उनी चढेको केही समयपश्चात् ड्राइभरले रुट परिवर्तन गरे र उनलाई अगाडिको सिटमा बस्न बाध्य बनाए ।

डेली मेलले दिएको जानकारी अनुसार ती युवकलाई त्यसपछि सुई हालियो र उनी बेहोस भए । दक्षिण अफ्रिकाको पुलिस सर्भिस क्याप्टेन कोलेट वेल्ब्याचले भने, ‘त्यसपछि उनले आफूलाई अपरिचित ठाउँको एक कोठाको सिंगल बेडमा पाएको बताए ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी