एजेन्सी जेष्ठ २६ । बेलायतमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाएको छ । अब प्रधानमन्त्री थेरेसा मे को पार्टीले बहुमत प्राप्त गर्न नसके पछि अब गठबन्धनको सरकार बन्ने निश्चित भएको छ ।
कुल बहुमतका लागि ३ सय २६ सिट ल्याउनु पर्नेमा कन्जरभेटिभले ३ सय १८ सिट जितेको छ । ६ सय ५० सासदको सिट मध्य एउटा सिटको घोषणा हुन बाकी छ ।
दोस्रो ठूलो लेवर पार्टीले २ सय ६१ सिट जितेको छ । तेस्रो ठूलो दल स्कटीस नेसनलले ३५ र लिवरल डेमोक्रयाटीक पार्टीले १२ सिट जीतेको छ ।
कन्जरभेटिभले सन् २०१५ को भन्दा १५ सिट कम ल्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline